नेपाल सरकारको प्रमुख निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरु सचिव एवं सह सचिवहरु मात्रै ??

नेपाल सरकारको प्रमुख निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अनुसार उक्त कार्यालयमा काम गर्ने कर्मचारीहरुको विवरणमा सचिव तथा सह सचिवहरु मात्रै नामावली रहेको पाइएको छ ।

हेर्नुहोस् उक्त कार्यालयको वेबसाइटको झलक

http://www.opmcm.gov.np
http://www.opmcm.gov.np

आशा गरौं यस लेखको प्रकाशन पश्चात उक्त कार्यालयले कार्यरत सबै (कम्तीमा शाखा अधिकृत सम्म) कर्मचारीहरुको नामावली वेबसाइटमा राखी वेबसाइटमा सुधार ल्याउने छ ।

जय होस् ।